punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्वोच्च अदालतको फैसलाले सत्यको जित : रामचन्द्र पौडेल

Chaupati
safha napa

संसद पुनर्स्थापनाको पक्षमा लबिङ गर्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले सत्यको जित भएको बताएका छन्।

मंगलबार सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पौडेलले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मैले त भन्दै आएको हुँ, सत्यभन्दा माथि शासक हुन सक्दैन। संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ,’ पौडेलले भनेका छन्, ‘सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।’

 


११ फागुन २०७७, मंगलवार २०:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु