punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मलेसियाबाट ल्याइयो १७ नेपालीको शव

Chaupati
safha napa

वैदेशिक रोजगारीका क्रममा मलेसिया गई उतै निधन भएका १७ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ। शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत १७ नेपालीको शव ल्याइएको हो।

शव लिन शुक्रबार उक्त विमान मलेसिया गएको थियो । नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याइएको बताएको छ।

शव बुझ्न परिवारका आफन्त विमानस्थलमा पुगेका थिए । एकै चोटीमा १७ जनाको शव आएपनि विमानस्थल भावकुल बनेको थियो ।


१० माघ २०७७, शनिवार १३:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु