punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड पत्नीलाई उपचारका लागि भारत लगियो

Chaupati
safha napa

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि सोमबार मुम्बई लगिएको छ ।

मुलुकको राजनीतिक र पार्टीको बैठक चलिरहेकाले प्रचण्डले यसपल्ट जान नचाहेको
प्रचण्डनिकट स्रोतले बताए । तर, पत्नी सीताले जिद्दि गरेकाले सँगै जान लागेका हुन् ।

प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी छन् । केही दिनअघि उनको मिडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो । थप उपचारका लागि मुम्बई लैजानुपर्ने अवस्था आएको प्रचण्डनिकट स्रोतले जानकारी गराए ।


२० पुस २०७७, सोमवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु