डेढ करोड रकमसतिह एक जना भारतीय पक्राउ
डेढ करोड रकमसतिह एक जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ ।
भातीय नागरिक थापाको साथमा नखुलेको एक करोड ४७ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको हो।
उनी कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका थिए । प्रहरीले गाडी चालकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराए।
२० पुस २०७७, सोमवार ११:५२ बजे प्रकाशित































