punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंमा ओली समूहको सुदूरपश्चिमस्तरीय भेला सुरु

Chaupati
safha napa

नेकपाको केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको छ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला सुरु भएको हो । भेलालाई उपत्यकामा उपलब्ध नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।
भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपाका दुई समूहले छुट्टा–छुट्टै कार्यक्रम गर्दै आइरहेको छन् । प्रचण्ड–नेपाल समूहले भने आज दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।


१५ पुस २०७७, बुधवार १३:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु