punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा प्रचण्ड–नेपाल समूहको विरोध कार्यक्रम

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघठनको कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले डडेल्धुरामा पनि विरोधका कार्यक्रम गरेको छ ।

जिल्ला सदुरमुकाम बागबजारमा र्‍याली निकाल्दै कोणसभा गरेको छ । कोणसभालाई नेकपाका नेताहरुले सम्बोधन गरिरहेका छन् ।

संसद् विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज देशैभर विरोध प्रदर्शन गरिरहेको छ।


१४ पुस २०७७, मंगलवार १४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु