punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा दाहाल–नेपाल समूहको विरोध प्रदर्शन

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघठनको कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले धनगढीमा विरोध र्‍याली निकालेको छ।

ट्राफिक चौराहाबाट सुरु भएको विरोध र्‍याली पार्क चोकमा पुगेर कोणसभामा परिणत भएको छ । सभालाई नेता भीम रावलले सम्बोधन गर्ने कार्यक्रम छ।

संसद् विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज देशैभर विरोध प्रदर्शन गरिरहेको छ।


१४ पुस २०७७, मंगलवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु