punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तोलामा आठ सय रुपैयाँ घट्यो सुनको मूल्य

Chaupati
safha napa

सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाम १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय रुपैयाँ भएको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


१४ पुस २०७७, मंगलवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु