punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंमा प्रचण्ड–नेपाल समूहको क्षेत्रीय भेला गरिदै

Chaupati
safha napa

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा क्षेत्रीय भेला गरिरहेको छ ।

१४ गते देशव्यापी प्रदर्शनको कार्यक्रम रहेकाले जिल्ला भेला छिटै गरिएको केन्द्रीय सदस्य तथा जिल्ला सचिव हिमाल शर्माले बताए ।

आज ७ नम्बर क्षेत्रको भेला बालाजुमा भइरहेको उनले बताए। त्यस्तै ४ नम्बर क्षेत्रको गौशालामा, ३ नम्बरको जोरपाटीमा, २ नम्बर क्षेत्रको साँखुमा, छ र क्षेत्र नम्बर, ८, १० भेला पनि आज हुँदै छ ।

५ र ९ नम्बर क्षेत्रको भेला भने हिजै सम्पन्न भइसकेको शर्माले बताए । प्रचण्ड–नेपाल समूहले आज जिल्ला भेलाहरु गर्ने कार्यक्रम निर्धारण गरेको छ । सो समूहले सडक संघर्षका कार्यक्रमको घोषणा गरेका छन्।


१२ पुस २०७७, आइतवार १२:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु