punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बयालपाटा अस्पतालका निर्देशक डा. गौचनद्वारा राजीनामा

Chaupati
safha napa

अछामको बयालपाटा अस्पतालमा विगत १० वर्षदेखि कार्यरत डा विकास गौचनले अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट राजीनामा गरेका छन्।

न्याय हेल्थ नेपालद्वारा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालित बयलापाटा अस्पतालको निर्देशक पदबाट राजीनामा दिएका हुन । राजीनामापछि उनले आफ्नो दक्षता र क्षमताले अछामसहित अस्पतालमा उपचारको लागि आउने बिरामीलाई निको पार्ने र सम्रग जिल्लाको स्वास्थ्य क्षेत्र सुधार र प्रगतीको लागि सक्ने प्रयास गर्ने उनले जानकारी दिए।

स्वास्थ्य सेवामा प्रवेश गरेसंगै जीवनको उर्जावान ठूलो हिस्सा ओगट्ने १० बर्ष भन्दा बढी समय अछामका लागि समर्पित गरेको बताउँदै डा. गौचनले यसको मुल्यांकन आफैंले गर्नुभन्दा पनि यस क्षेत्रका सेवाग्राही, जनता र भविष्यले गर्ला भनेर राजीनामा पत्रमा लेखेको उनले बताए ।


८ पुस २०७७, बुधवार १३:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु