punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली समूहको निर्णयः २०७८ मंसिर २ मा महाधिवेशन

Chaupati
safha napa

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएर महाधिवेशनको मिति तोकेका हुन् । महाधिवेशनका लागि पर्सी ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।


७ पुस २०७७, मंगलवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु