punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपाको प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई 

Chaupati
safha napa

नेकपाको ओली समूहले महाधिवेशन आयोजक समिति घोषणा गरेसँगै प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ।

नेकपाको बालुवाटारमा जारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार प्रवक्ता नारायणकाजी श्रेष्ठको जिम्मेवारी पद खोसेर ज्ञवालीलाई  पदको जिम्मेवारी दिइएको हो ।


७ पुस २०७७, मंगलवार १३:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु