कति छ आज सुनको मूल्य ?

बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आजपनि प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा नै कारोबार भैरहेको छ ।

सुन गएको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि स्थीर छ । चाँदी आजपनि प्रतितोला एक हजार दुई सय ८० रुपैयाँँमा नै छ। चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।


५ पुस २०७७, आइतवार ११:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु