punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विप्लव समूहका सेती महाकाली ब्यूरो इन्चार्ज पक्राउ

Chaupati
safha napa

नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सेती महाकाली ब्यूरो इन्चार्ज गणेश ढकाललाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले ‘असल’ भनिने सेती महाकाली ब्यूरो इन्चार्ज ढकाललाई लम्कीचुहा नगरपालिकाबाट पक्राउ गरिएको बताए । उनका अनुसार ढकाललाई लम्कीचुहास्थित घरबाटै पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा पक्राउ गरिएका ढकालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१ पुस २०७७, बुधवार २०:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु