punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घरमै पनि कोरोना टेस्ट गर्न सकिने किट तयार

Chaupati
safha napa

अष्ट्रेलियाले कोरोनाको होम टेस्ट कीट अर्थात घरमै कोरोना परीक्षण गर्न सकिने किट तयार पारेको छ । अमेरिकी सरकारले पनि यसलाई आफ्नो देशमा प्रयोग गर्न अनुमति दिएको छ ।

यो प्रयोगबाट २० मिनेटमै कोरोना टेस्टको रिपोर्ट आउने अमेरिकामा भएको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले एक बयानामा बताएको छ । यसको लागि स्मार्टफोज एपको आवश्यक रहन्छ । स्मार्टफोन एपको सहयोगबाट यूजरको केहि जानकारी दिनुपर्ने हुन्छ ।

अष्ट्रेलियामा हालसम्म ९०८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने २८ हजार ५६ जनालाई कोरोना संक्रमण भएको छ ।


१ पुस २०७७, बुधवार १४:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु