punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साउदी अरबमा १५ सय नेपाली अलपत्र

Chaupati
safha napa

बहिर्गमन भिसा नपाएका १५ सय नेपाली श्रमिक घर फर्कन नपाएर साउदी अरबमा अलपत्र परेका छन् । विभिन्न कम्पनीमा कार्यरत ती श्रमिकमध्ये आधाजसो कम्पनीबाट भागेकाहरू हुन् ।

घर फर्कन नपाएकाहरूको उजुरी बढ्न थालेपछि एक्जिट (बहिर्गमन) भिसा व्यवस्थापन गर्न नेपाली दूतावासले साउदी अध्यागमनमा सूची पेस गरेको छ ।

भिसा पाएपछि मात्र साउदी अरब छाड्न पाइने भएकाले रियादस्थित नेपाली दूतावासले घर फिर्न वञ्चितको नामावली संकलन गरी साउदी सरकारलाई बुझाएको खबर कान्तिपुरमा छापिएको छ ।


२४ मंसिर २०७७, बुधवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु