punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्‍वमा २४ घण्टामा तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिए

Chaupati
safha napa

विश्‍वमा पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार २४४ जना कोरोना संक्रमित थपिएका छन्।

यो अवधिमा ६ हजार १६४ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

कूल संक्रमित संख्या तीन करोड ४१ लाख ४६ हजार ३६९ पुगेको छ। तीमध्ये १० लाख १८ हजार १७३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

विश्‍वमा अहिलेसम्म दुई करोड ५४ लाख नौ हजार ७३२ जना संक्रमणमुक्त भएका छन्।

अहिले ७७ लाख १८ हजार ४६४ जना सक्रिय संक्रमित रहेकोमा ६६ हजार ३६ जना गम्भीर बिरामी छन्।

 


१५ असोज २०७७, बिहीवार ०६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु