punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा विप्लव समूहका कञ्चनपुर सचिव पक्राउ 

Chaupati
safha napa

नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समूह) कञ्चनपुरका पार्टी कार्यालय सचिव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले नेकपा जिल्ला पार्टी कार्यालय सचिव शंकर महरालाई पक्राउ गरेको हो । महरा विरुद्ध यसअघि आगजनी, विस्पोटका घटनामा संलग्न भएकाले पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताए । महरालाई महेन्द्रनगरबाट पक्राउ गरिएको उनले बताए ।

नेकपा कञ्चनपुरले भने आफ्ना नेता कार्यकर्तालाई झुटा मुद्दा लगाएर फसाउने काम गरेको भन्दै महराको ससम्मान रिहाईको माग गरेको छ । नेता कार्यकर्तामाथि अनावश्यक धरपकट नगर्न समेत नेकपा कञ्चनपुरले चेतावनी दिएको छ ।


१४ कात्तिक २०७७, शुक्रवार ०८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु