punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतको कश्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या

Chaupati
safha napa

भारतको दक्षिणी कस्मिरमा भारतीय जनता पार्टी (भाजपा)का नेता फिदा हुसैनसहित तीन जनाको हत्या गरिएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान हाजमको बिहीबार साँझ हत्या भएको हो ।

एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको कुलगाम प्रहरीले जनाएको छ।

काजिगुन्ड बस्दै आएका हुसैनमाथि घर फर्कदै गर्दा कारमा हमला भएको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मा लस्कर ए तैयबाको सहयोगी संगठन ‘द रजिस्टेन्स फ्रन्टु(टीआरएफ) ले लिएको छ ।


१४ कात्तिक २०७७, शुक्रवार ०८:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु