punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजपनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

Chaupati
safha napa

बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ९० रुपैयाँ पुगेको छ । चादी हिजो प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्गले जनाएको छ ।


१४ असोज २०७७, बुधवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु