कति छ आज सुनको मूल्य ?
आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोलाको ९६ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीकोको मूल्य पनि स्थीर छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२२ भदौ २०७७, सोमवार १०:५९ बजे प्रकाशित































