punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढी, साउन २९  । धनगढी–अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

से ६ प ३३८९ नम्बरको मोटरसाइकल गेटा मेडिकल कलेज जाने बाटो नजिक दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ का खेम साकीको मृत्यु भएको हो ।

उक्त घटना राति नै घटेको हुन सक्ने ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टले बताए । उनकाअनुसार आज बिहान सडकबाट करिब २० मिटर तल मोटरसाइकल र शव फेला परेको हो ।


२९ साउन २०७७, बिहीवार ०७:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु