punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लकडाउन कडा पार्ने सरकारको तयारी

Chaupati
safha napa

काठमाडौं, असार १५ । सरकारले खुकुलो भएको लकडाउन कडा पार्ने तयारी गरेको छ । लकडाउन खुकुलो भएसँगै संक्रमणको जोखिम बढेको भन्दै सरकारले कडाइ गर्ने तयारी गरेको हो।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउने तयारी गरेको हो । को बैठकमा अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल भएको हो। अहिले खुलेको ठाउँमा बन्द गर्ने नभई सामाजिक दुरी कायम गर्न र मास्कको प्रयोगमा कडाई गरिने सीसीएमसीलले जनाएको छ ।


१५ असार २०७७, सोमवार १२:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु