punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला

Chaupati
safha napa

काठमाडौं, असार १५ । भक्तपुरको ग हिटी टोलमा रहेको एक पाटीमा एक जना पुरुषको शव फेला परेको छ । हत्या गरेर छोपी राखेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।

मृतकको अनुहार र चिउँडोमा चोट रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मृतकसँगै बस्ने सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका ६ का इन्द्र बहादुर तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


१५ असार २०७७, सोमवार ०९:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु