punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु, चार जनाले दृष्टि गुमाए

Chaupati
safha napa

एजेन्सी
अमेरिकामा स्यानिटाइजर पिउँदा तीन जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसका कारण अहिले अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । स्यानिटाइजर पिउँदा अन्य चार जनाले आँखाको दृष्टि गुमाएको न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

उनीहरुले पिएको स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुन सक्ने अनुमान लगाइएको छ । उक्त स्यानिटाइजरले दिमाग लगायत शरिरका बिभिन्न स्थानमा असर पार्ने गर्छ ।


१४ असार २०७७, आइतवार ०५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु