punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ५ सय ९३ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टायता ५९३ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यससहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म रसुवा जिल्लामा बाहेक देशका ७६ जिल्लामा संक्रमण देखिएको छ र कुल संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ।


१२ असार २०७७, शुक्रवार १०:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु