punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालको जनसंख्या ३ करोड नाघ्यो

Chaupati
safha napa

काठमाडौं, असार १२ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ ।  तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको हो ।

राष्ट्रिय जनगणना २०६८ (सन् २०१० )को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । १२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।


१२ असार २०७७, शुक्रवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु