punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

धनगढी,असार १२ । सुदूरपश्चिम प्रदेशमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीमा गरिएको परिक्षणमा शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठ ले बताए। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार सात सय दुई पुगेको छ।


१२ असार २०७७, शुक्रवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु