punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कति छ आज सुनको मूल्य ?

Chaupati
safha napa

काठमाडौं, असार ९
बजारमा आज सुनचाँदीको मूल्य हिजोको भन्दा घटेको छ । सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९० हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


९ असार २०७७, मंगलवार ०८:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु