punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

Chaupati
safha napa

दार्चुला,असार ८ । दार्चुलाको नौगाड गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। नौगाड–३ की २६ वर्षीया कमला ठगुन्नाको आइतबार बिहान खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक ठगुन्नाका दुई छोरी रहेका छन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदको टोली खटिएको छ। 


८ असार २०७७, सोमवार ०६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु