punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा ९ बर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ

Chaupati
safha napa

कञ्चनपुर,असार ६ । कञ्चनपुरमा ९ बर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० की ९ बर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली घर भई कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ बर्षीय बीरेन्द्र दयाल पक्राउ परेका हुन्।

उनले फुपुकी छोरीमाथि बलात्कार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बालिकाका परिवारका सदस्यले दयालका बिरुद्ध जाहेरी दिएको जानकारी दिए। 


६ असार २०७७, शनिवार ०४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु