punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी,असार ५ । सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कैलालीको गोदावरी नगरपालिकाका ४, बर्दगोरीयाका दुई र जानकीका एक, बडिकेदार डोटीका चार जना र कञ्चनपुरको पुनर्वासका एकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


५ असार २०७७, शुक्रवार ०९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु