punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

धनगढी,जेठ ३२ । सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अछाममा ३, डोटीमा ४ र कैलालीमा २ जनामा गरि ९ जनामा कोरोना पोजेटिभ देखिएको सेति प्रादेशिक अस्पतालका सुचना अधिकमारी दिलिप कुमार श्रेष्ठले बताए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ६४ पुगेको छ।


३२ जेठ २०७७, आइतवार १०:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु