punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निशान छापमा नयाँ नक्सा प्रस्ताव पारित भएपछि सुदूरपश्चिममा खुशीयाली

Chaupati
safha napa

धनगढी,जेठ ३१ । लिपुलेक सहितको नेपालको नयाँ नक्सा निशान छापमा समावेश भएपछि सुदूरपश्चिममा खुशीयाली छाएको छ।

सुदूरपश्चिमको भुभाग समेटेर नयाँ नक्सा निशान छाप समेट्नका लागि विधयेक पारित भएपछि त्यसको खुशीयालीमा प्रदेशका विभिन्न स्थानहरुमा दीप प्रज्वलन गरिएको छ ।

ऐतिहासिक दिन भन्दै सुदूरपश्चिमका नौ जिल्लाहरुका विभिन्न स्थानहरुमा दीप प्रज्वलन सहित खुशीयाली मनाईएको हो । धनगढीमा युवा संघ र अनेरास्ववियुको आयोजनामा संयुक्त रुपमा दीप प्रज्वलन गरिएको छ कञ्चजपुरको पुनर्वास नगरपालिकामा  पनि युवाहरुले दीप प्रज्वलन गरेका छन । 


३१ जेठ २०७७, शनिवार १५:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु