punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लकडाउनको नयाँ स्वरुप

Chaupati
safha napa

धनगढी ,जेठ ३१ । संघीय सरकारले लकडाउन मोडालिटी फेरेसंगै कैलालीमा पनि लकडाउनको स्वरुप फेरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ दिनका लागि लकडाउनको नयाँ मोडालिटी ल्याएपछि कैलालीमा पनि लकडाउनको स्वरुप फेरिएको हो ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनबारे नयाँ निर्णय गरेको हो ।

अधिकासं सेवा र कार्य शनिवारदेखि सञ्चालन गर्न पाईने छ भने केही कार्य र सेवाहरु असार १ गतेदेखि सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।


३१ जेठ २०७७, शनिवार १०:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु