धनगढीमा राहत बितरणमा लकडाउनको उलङघन

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा राहत बितरणमा लकडाउनको उलङघन गरेको पाईएको छ । राहत बितरणका क्रमामा सयौको संख्यामा भिडभाड लागेको छ ।सरकारले सामाजिक दुरी कायम गर्नुपर्ने बताए पनि यहाँ भने त्यो नियम पालना नभएको पाईएको छ ।


३१ जेठ २०७७, शनिवार ०४:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु