punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा रहेको एनआईसी एसिया बैंकको एटिएममा तोडफोड

Chaupati
safha napa

धनगढी , ३० जेठ । धनगढीमा रहेको एनआईसी एसिया बैंकको एटिएममा गयराती तोडफोड भएको छ । धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम विहिवार राती १२ बजे तोडिएको बैैकमा रहेको सिसिटिभिमा देखिएको छ ।

प्रहरीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको ब्यत्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको छ । अहिले प्रहरीले घटना स्थल पुगी मुचुल्का संगै अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


३० जेठ २०७७, शुक्रवार ०३:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु