punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गौरीफन्टा नाकामा बेहोस भएका एक बृद्धको मृत्यु

Chaupati
safha napa

धनगढी,जेठ २७ । भारतबाट फर्किएका एक वृद्धको मंगलबार साझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

कैलालीको त्रिनगर नाकाबाट स्वदेश भित्रिने क्रममा बेहोस भएका डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ का ७५ वर्षीय गर्भे विकको उपचारको क्रममा मृत्यु भएको इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताए ।

उपचारको क्रममा वृद्धको आरडिटी रिपोर्ट नेगेटिभ आएको बरिस्ठ फिजिसियन डा। शेरबहादुर कमरले बताए । कोरोनाको लक्षण नदेखिएको र आरडिटि रिपोर्ट पनि नेगेटिभ हुदा उनको पिसिआर परिक्षण आवस्यक नभएको उनले बताए।


२७ जेठ २०७७, मंगलवार १३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु