punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा थप एकजनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी, २५ जेठ । कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको गौरीगंगा नगरपालिका ११ मसुरियाका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय १० पुगेको छ।


२५ जेठ २०७७, आइतवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु