punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वरिष्ठ अधिवक्ता भट्टको निधन

Chaupati
safha napa

कञ्चनपुर,जेठ २५ । सुदूरपश्चिमका चर्चित बरिष्ठ अधिवक्ता थानेश्वर भट्टको ७० वर्षको उमेरमा हृदयघातबाट आज निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–४ जानकीटोलस्थित घरमा योग गर्दा गर्दै हृदयघात भएर ढलेका भट्टको बिहान साढे ८ बजे मृत्यु भएको हो ।

हरेक दिन बिहान नियमित रुपमा यो गर्ने भट्ट साढे ८ बजेसम्म पनि योग गर्ने कोठाबाट ननिस्किएपछि परिवारका सदस्य योग गर्ने कोठाभित्र हेर्न जादा भट्ट ढलेको अवस्थामा भेटिएका थिए ।मृतक भट्टको आजै महाकाली नदीमा दाहसंस्कार गरिने जनाएको छ ।


२५ जेठ २०७७, आइतवार ०८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु