punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा जेठ ३२ गतेसम्म लकडाउन

Chaupati
safha napa

काठमाडौं,जेठ १७ । नेपालमा जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको समयावधि आगामी जेठ २० गतेबाट सकिँदैछ ।


१७ जेठ २०७७, शनिवार १६:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु