punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सप्तरीमा एक युवकमा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

काठमाडौं,बैेशाख २९ । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


२९ वैशाख २०७७, सोमवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु