punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसपी जबराले कैलाली प्रहरीको कमाण्ड सम्हाले

Chaupati
safha napa

धनगढी बैशाख २५ । बुधबारदेखि कैलाली प्रहरीको कमाण्ड एसपी अनुपम शमशेर जबराले सम्हालेका छन्। कैलालीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरी एसएसपीमा बढुवा भएर गएपछि प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा जबरालाई सरुवा गरेको थियो।

प्रहरी उपरिक्षक (एसपी) जबराले कैलाली पुगेर बुधबारदेखि नै जिल्लाको कमाण्ड सम्हालेका हुन्। लामो समय मानव बेचबिखन अनुसन्धान ब्युरोमा काम गरिसकेका प्रहरी उपरिक्षक जबराले जिल्लामा शान्ति, सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको बताएका छन्।


२५ वैशाख २०७७, बिहीवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु