punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यालय बन्द नगर्न बारको आग्रह

Chaupati
safha napa

काठमाडौं : कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले शिक्षा पाउने बालबालिकाको मौलिक हक हनन हुने गरि भएको शैक्षिक हड्तालप्रति आपत्ति जनाएको छ। संविधान र अन्तर्राष्ट्रिय सन्धीहरुले शान्ति क्षेत्रको रुपमा स्वीकार गरेकाले विद्यालयमा हड्ताल र बन्द नगर्न बारको मानव अधिकार तथा जनसरोकार समितिले आग्रह गरेको हो।

बारले केही समयदेखि राजनीतिक दलका भातृसंगठनहरुले शैक्षिक संस्थालाई निसाना बनाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हड्ताल नगर्न भनेको छ। आगामी दिनमा यस्ता कार्यक्रम नगर्न पनि बारले सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ।


१४ फागुन २०७६, बुधवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु