सनराईज बैंक लिमिटेड धनगढी र एनआरएन लघुवित्त बिच सम्झौता

धनगढी : सनराईज बैंक लिमिटेड धनगढी र एनअारएन लघुवित्त बिच आज धनगढीमा एक कार्यक्रमका बिच सम्झौता भएको छ ।
१ बर्ष पहिले स्थापना भएको यो लघुवित्त संस्थाले विभिन्न किसिमका सेवाहरू दिदै अाईरहेको छ । सम्झौता अनुरूप सनराई बैंकबाट लिने सेवाहरू अब एनआरएन मार्फत पनि लिन सकिने जनाइएको छ ।

देशैभरि १३० वटा शाखा रहेको सनराइज बैंकले अब एनआरएन मार्फत पनि सेवा विस्तार गर्ने जनाएको छ । सनराईज बैंकका तर्फबाट सुरेन्द्र शाही र एनआरएन लघुवित्त सुदुरपश्चिम प्रमुख इन्द्र बहादुर शाहले सम्झौतामा हस्ताक्षर गरेका छ्न ।


२८ माघ २०७६, मंगलवार १५:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु