शिक्षा
अत्यधिक गर्मी भएपछि धनगढीका विद्यालय एक हप्ता बन्द
धनगढी, जेठ १७ । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा एक हप्ता बिदा दिएको... पुरा समाचार
राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल
राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव... पुरा समाचार
त्रिविमा सर्वाधिक अङ्क ल्याउँदै एसपीएका उप-प्राध्यापक ओझाले रचे इतिहास
धनगढी । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) को इतिहासमा सर्वाधिक अङ्क ल्याउँदै सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) का... पुरा समाचार
अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी
चितवन । चितवनको भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा स्कुल बसमा आगजनी गरिएको छ । स्मल हेभन... पुरा समाचार
भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै
बैतडी । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’... पुरा समाचार
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा... पुरा समाचार
त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताअनुरूप पुनःसंरचना गर्न गृहकार्य
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति... पुरा समाचार
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
काठमाडौं, वैशाख १८ । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।... पुरा समाचार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रुपमा सुरु
भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।... पुरा समाचार
कञ्चनपुरमा अज्ञात समूहद्वारा बिद्यालयमा चोरी
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित श्री जीवन ज्योति माविमा अज्ञात समूहद्वारा चोरी भएको छ। विद्यालय हाताभित्र सोमबार... पुरा समाचार




























