punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

Chaupati
safha napa

आज फेरि सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ८० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


१८ असोज २०७७, आइतवार ११:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु