punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३६ वर्षदेखि सुरक्षाकर्मी ‘हत्कडीमा’ राखिएको दाबी गर्दै गृहमन्त्री सुधन गुरुङको आक्रामक अभियान

Chaupati
safha napa

काठमाडौँ।  गृहमन्त्री सुधन गुरुङले आफ्नो कार्यकाल सुरु भएयता आक्रामक ढंगले काम अघि बढाउँदै सुरक्षाकर्मीमाथि विगतमा प्रतिबन्धजस्तो अवस्था सिर्जना गरिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई ‘हत्कडी लगाइएको’ जस्तो स्थिति बनाइएको उल्लेख गर्दै प्रहरी प्रशासनलाई दलीय प्रभावमा राखिएको र स्वतन्त्र रूपमा काम गर्न नदिएको संकेत गरेका हुन्।

गृहमन्त्री बनेपछि उनले कानुनी कारबाहीलाई तीव्रता दिएका छन्। विशेषगरी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा आएपछि प्रहरी प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै नियन्त्रण अभियान सञ्चालन गरेको छ।


२२ चैत २०८२, आइतवार १०:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु