punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मलामी गएका किशोर महाकालीमा बेपत्ता

Chaupati
safha napa

धनगढी, भदौ १
कञ्चनपुरमा मलामी गएका एक किशोर महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ८ गाउँजीका १७ वर्षीय जनक साउद बेपत्ता भएका हुन्।
उनी आज विहान भीमदत्त नगरपालिका–९ ब्रह्मदेवनजिकै नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । स्थानीय र प्रहरीले बेपत्ता साउदको खोजी गरिरहेका छन् ।


१ भदौ २०७७, सोमवार ०५:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु