punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामका प्रतिष्ठित व्यापारी कुँवरको निधन

Chaupati
safha napa

धनगढी। अछामका प्रतिष्ठित व्यापारी खेमराज कुँवरको निधन भएको छ।
लामो समयदेखि क्यान्सरबाट पीडित कुँवरको उपचार क्रममा गएराति भारतको दिल्लीमा निधन भएको हो। कुँवर नेपाल सरकारका पूर्व जियम एवं साँफेबगर हाट वजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुन्।
कुँवरको शव आज नेपाल ल्याएर भोलि दाहसंस्कार हुने परिवारिक श्रोतले जनाएको छ।


३१ वैशाख २०८२, बुधवार ०८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु